पहिलोपटक ऋतिकलाई रिप्लेस गर्दै अक्षयकुमार

akshay-hrithikबलिउड सुपरहिरो ऋतिक रोशनलाई एक्सन स्टार अक्षयकुमारले रिप्लेस गर्न सक्ने देखिएको छ । निखिल आडवाणिको नयाँ फिल्म ‘बाजार’मा ऋतिकलाई अक्षयले रिप्लेस गर्न सक्ने भारतीय मिडियामा उल्लेख छ ।
यसरी ऋतिक बाहिरिदा अक्षय भित्रन लागेको बलिउडमै पहिलो पटक हो । यसअघि अन्य स्टारहरुमा यस्तो भएपनि ऋतिक र अक्षयको हकमा यस्तो भएको थिएन । ‘बाजार’को सुटिङ छिट्टै सुरु गरिनेछ । फिल्मलाई निखिल आडवाणिले निर्देशन गर्दैछन ।

Namaste Filmy

Read Previous

दयाहाङ, प्रियंका र केकीको 'लालटिन' सुरु

Read Next

शाहरुख र काजोललाई नेपाल ल्याउन २ करोड