'लिटरका लिटर पोखियो' दिलिप र अनुको माया । भिडियो

gore-dilip-anuपछिल्लो समय छाँयामा रहेका अभिनेता दिलिप रायमाझि र नायिका अनु शाह फिचरींग रमाइलो गीत रिलिज भएको छ । फिल्म ‘गोरे’को उक्त अफिसियल गीतमा लिटरका लिटर पोखियो माया भन्दै नाचेका छन ।
गीतमा बिकास चौधरीको संगीत रहेको छ भने शंकर अधिकारी घायलको शब्द छ । रवि कार्कीको कोरियोग्राफी रहेको गीतमा अभिषेक गिरी पनि देखिएका छन ।
हाल अमेरिकामा रहेका दिलिप मुख्य भुमिकामा रहेको फिल्मलाई रमेशकुमार राईले निर्देशन गरेका हुन । सुर्य जिसी निर्माता रहेको फिल्ममा दिलिप, अनु, अभिषेक सँगै ममता भट्ट पनि मुख्य भुमिकामा छन ।

Namaste Filmy

Read Previous

शाहरुख र काजोललाई नेपाल ल्याउन २ करोड

Read Next

'दिलवाले'सँग किन डराए नेपाली निर्माता ?