आर्यन र नम्रताको ‘क्लासिक’को मन छुने गीत सार्वजनिक (भिडियो सहित )

प्रतिक्षित मानिएको चलचित्र ‘क्लासिक’ को गीत सार्वजनिक गरिएको छ ।चलचित्र यहि माघ २९ देखि भ्यालेन्टन डेको अबसरमा  प्रदर्शनमा  आउन लागेको लागेको चलचित्र  ‘क्लासिक’मा दृष्टिबिहिनहरुको प्रेमकथा समेटिएको छ ।
callice‘सुनौलो हर दिन लग्यो’ बोलको सार्वजनिक गीतमा ताराप्रकाश लिम्बुको सँगीत रहेको छ भने शब्द दिनेश राउत र स्वर मेलिना राई,कोशिश क्षेत्रीको रहेको छ ।गीतमा  रेनशा राइको कोरियोग्राफी रहेको छ। फिल्ममा आर्यन सिग्देल र नम्रता सिग्देलको केन्द्रिय भुमिका छ ।अलवा समुना केसी, प्रज्वल सुजल गिरी, सुशिल काफ्ले, सुनिल रावल लगायतका कलाकारहरुको अभिनय रहने छ । चलचित्रलाई दिनेश राउतले निर्देशक गरेका हुन् । सुवास इन्टरटेनमेन्ट र आर्यन सिग्देल इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र क्लासिक निर्माण हुने लागेको हो ।

Namaste Filmy

Read Previous

‘कसैलाई नभन्नु’को ट्रेलर सार्वजनिक (भिडियो सहित )

Read Next

चर्चामा फन्कोको ‘ठुङ्दे ठुङ्दे’ गीत र शब्द ,सामाजिक संजालमा ‘ठुङ्दे ठुङ्दे’को पिक्चर भाइरल (भिडियो सहित )