७ वर्ष को उमेर देखि नै मंजिता र ऋषि बाबु को प्रेम मा रहेको खुलासा ( भिडियो सहित )

अहिलेको समयमा कसैको मायामा फस्नु र कसै बाट धोका पाउनु सामान्य भै सकेको छ तर यहाँ मंजिता र ऋषि बाबु को प्रेम भने ७ वर्ष को उमेर देखि नै रहेको खुलासा भएको छ । भर्खरै मात्र सलिना म्युजिक ले बजार मा ल्याएको रोशन सारु मगर को आधुनिक गित पागल बनायौ को भिडियो मा उनीहरु को प्रेम कहानी देख्न सकिन्छ ।
pradip vedioआदेश थापा मगर को शब्द मा अलिफ खान को म्युजिक रहेको उक्त गित को भिडियो rd Creation ले निर्माण गरेको हो । पाल्पा को रानीमहल लगायत अन्य रमणीय स्थान मा छायांकन गरिएको उक्त भिडियो लाइ रेशम भण्डारी ले खिचेका हुन् ।युवा निर्देशकको छबी बनाइ सकेका पाल्पा जिल्ला मा जन्मिएका प्रदिप कंडेल ले उक्त भिडियो लाइ निर्देशन गरेका हुन् ।मंजिता के . सी ,ऋषि बाबु न्यौपाने , कमला कार्की र बसन्त खड्का ले अभिनय गरेका छन् ।

Namaste Filmy

Read Previous

निर्देशक पुरन थापालाई मातृशोक

Read Next

‘ताकतवर’को फस्ट लुक पोस्टर सार्वजनिक ,चैत्र १२ मा प्रदर्शनमा आउने