‘कुर्बान’को 'भेट भाको बेलैमा फोटो खिचे मोबाइलमा'गीत सार्वजनिक(भिडियो सहित )

बेद प्रसाद भुर्तेलको निर्देशन रहेको चलचित्र ‘कुर्बान’को गीत सार्वजनिक गरिएको छ ।’भेट भाको बेलैमा फोटो खिचे मोबाइलमा’बोलको सार्वजनिक गीतलाई दयाराम पाण्डेले लेखेका हुन् भने संगीत अहिलेका चर्चित संगीतकार टंक बुढाथोकीले दिएका हुन् ।टंक बुढाथोकी र जुना प्रसाईंको स्वरमा सजिएको यस गीतलाई चर्चित नृत्य निर्देशक शंकर बिसीको निर्देशनमा तयार पारिएको हो ।गीतमा प्रज्वल गिरी र सोनिया गिरीलाई फिचारिंग गरिएको छ ।
prajal giri kurban ‘कुर्बान’को ‘भेट भाको बेलैमा फोटो खिचे मोबाइलमा’गीत सार्वजनिक(भिडियो सहित )प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कुर्बान’मा प्रज्वल र सोनियासँगै अभय चन्द, लय संग्रौला, पुष्कर भट्ट, खुस्बु पौडेल, किरण थापा, घनश्याम गिरी, रेसम फिरिरि, राकेश गिरी, जयना कुँवरलगायतको अभिनय रहेको छ ।चलचित्रलाई नरेन्द्र भट्टराई ,यम कुमार श्रेष्ठले मिलेर निर्माण गरेका हुन् ।
https://www.youtube.com/watch?v=JGDdf0HAYh8

Namaste Filmy

Read Previous

अमेरिकामा मलिनाको प्रेमकथा (भिडियो सहित )

Read Next

बक्सअफिसमा सलमान नं. १, शाहरुख सातौ