पवित्र बस्त्र खादाको अपमान । हिरोइनको यस्तो हर्कत

Shubhechcha thapaहिरोइन शुभेच्छा थापा बेलाबेलामा विवादित बन्ने गर्छिन । उनी आफ्नै हर्कत र ब्यवहारका कारण प्राय जसो विवादित बन्ने गरेकी छिन । अघिल्लो बर्ष फिल्म मिस नेपाल रिलिजको क्रमा नग्न फोटो सुट गराएकी र गोप्य अंगमा माछा प्रयोग गरेपछि उनी खुबै आलोचित बनेकी थिइन । पछि उनले माफि पनि मागिन् ।
अहिले उनको फिल्म बिन्दास ३ रिलिजको तयारीमा छ । यहि फिल्मको प्रमोसनकै लागि उनले यस्तो फोटो सुट गराएकी छिन जसको जति आलोचना गरेपनि कम नै हुन्छ । कुनै सम्मान ब्यक्त गर्दा प्रयोग गरिने वा देवी देवताका लागि चढाइने पवित्र बस्त्र खादालाई उनले अपमान गरेकी छिन । उनले आफ्नो गोप्य अंगमा खादाले छोप्दै नग्न फोटोसुट गराएकी छिन ।
खादा बिशेषगरि बौद्धमार्गीहरुको हरेक पवित्र काममा पवित्र बस्त्रको रुपमा प्रयोग हुन्छ । तर शुभेच्छाले आफ्नो गोप्य र संवेदनशील अंग छोप्न यसको प्रयोग गरेकी छिन । यसले गलत सन्देश जाने र पवित्र बस्त्रको अपमान गरेको स्पष्ट देखिन्छ । यसको बिरोधमा केहि बौद्धमार्गीहरुले शुभेच्छाको अलोचना पनि गरेका छन ।
फिल्म बृत्तमा उनको यस्तो हर्कतको अझै धेरै आलोचित हुन सक्ने चर्चा चल्न थालेको छ । सस्तो लोकप्रियताका लागि अनेक स्क्यान्डल मच्चाउन सिपालु यी हिरोइनको यो हर्कतले कस्तो नतिजा निम्त्याउला हेर्न बाँकि छ । Shuvechcha Thapa Shubhechcha thapa1 Shuvechcha Thapa2फोटोहरु : अनलाइनखबर

Namaste Filmy

Read Previous

सञ्जय दत्त फेब्रुअरीमै जेलमुक्त हुने

Read Next

फ्राइडे रिलिज : बहुप्रतिक्षित चलचित्र ‘बागमती',चलचित्र हेर्नेलाई बाइकदेखि सुनको सिक्कासम्म उपहार