निशा सुनारले अमेरिकामै छोरी जन्माइन ।

[dropcap]गा[/dropcap]यिका निशा सुनार र मोडल एवम कोरियोग्राफर शंकर विसीलाई पुत्री लाभ भएको छ । सोमबार राती अमेरिकाको न्युयोर्क सहरमा निशाले छोरीलाई जन्म दिएकी हुन् ।nishaकेहि महिना अघि मात्रै विवाह गरेको औपचारिक पुष्टि भएको यी जोडि बिगत केहि बर्ष देखि लिभिङ टुगेदरको सम्बन्धमा रहेका थिए । गएको बर्खामा निशा एकाएक अमेरिका उडेपछि निशाको गर्भमा शंकरको बच्चा रहेको विभिन्न सञ्चारमाध्यममा खबर आएको थियो । तर हाल आएर यी सबै कुरा सत्य साबित भएको छ  ।
निशाले शंकरसंग  तेस्रो विवाह गरेकि हुन भने शंकरले पनि निशासंग दोस्रो विवाह गरेका हुन ।  गायिका निशा सुनुवार र मोडल शंकर बिसीलाई नमस्ते फिल्मीको शुभकामना ।

Namaste Filmy

Read Previous

बिग बी अमिताभ बच्चनको स्वास्थ्यमा खराबी ।

Read Next

अरबी मुलुकमा हलिउड फिल्म 'नोह'माथी कडा प्रतिबन्ध ।