शाहरुखले स्वीकारे : दिलवाले फ्लप फिल्म

shaharukh-kajolबलिउड बादशाह शाहरुख खानलाई आफ्नो पछिल्लो फिल्म दिलवाले फ्लप भएको स्वीकार्न चार हप्ताभन्दा बढि लाग्यो । उनले फिल्म रिलिज पछि फिल्मको बारेमा कुनै प्रतिक्रिया दिइरहेका थिएनन् । अन्तत हालै एक इभेन्टमा उनले दिलवालेको बारेमा बोले ।
उनले फिल्मले आफुले चाहेजस्तो ब्यापार नगरेको बताए । उनले भने फिल्मले त्यति ब्यापार गरेन जति मैले चाहेको थिएँ । यसमा म ब्यक्तिगत रुपमा निराश छु ।
उनले भारतमा फिल्मको ब्यापार सोचेजस्तो हुन नसकेपनि बिदेशमा भने उत्कृष्ट कमाई गरेको दाबी गरे ।

Namaste Filmy

Read Previous

यसकारण रोकियो कामना फिल्म अवार्ड

Read Next

'प्रेमगीत' र 'क्लासिक'लाई चुनौती । 'चलेछ बतास सुस्तरी' ट्रेलर रिलिज