सलमानको कारण रणवीर-कैटरिना ब्रेकअप

salman-kat17अन्तत बलिउड जोडि रणवीर कपुर र कैटरिना कैफबीच ब्रेकअप भयो । बिहे गर्नेसम्मको निर्णयमा पुगिसकेको यो जोडि ब्रेकअप हुदा फ्यानहरुलाई जति आश्चर्य लाग्यो त्योभन्दा बढि आश्चर्य यसमा सलमान खानको हात रहेको खुलासा हुदा लागेको छ ।
भारतीय मिडियाले यसबारेमा समाचार लेखेको छ । कैटरिनाले ब्रेकअपको निर्णय लिनुअघि सलमानलाई भेटेकी थ्इिन र सलमानले रणवीरलाई छोड्न भनेका थिए । बताइएअनुसार हाल सुल्तानको सुटिङमा रहेका सलमानलाई भेट्न सुटिङ स्थलमै पुगेकी थिइन कैट । उनले करिब २ घण्टा सलमानसँग बिताएकी थिइन । निकै तनावमा रहेको कैटले सलमानसँगको भेटपनि नै ब्रेकअपको निर्णय लिएकी हुन ।
रणवीर र कैट अलग्गिएसकेका छन । अलग्गिनुको कारण भने ब्यक्तिगत नै रहेको बताइन्छ । रणवीरको फिल्म तामाशा छयांकनताका देखि उनीहरुको सम्बन्धमा दरार उत्पन्न भएको थियो ।

Namaste Filmy

Read Previous

मिनुषाले जितिन 'मिस नर्स'को उपाधि

Read Next

हेटौडा 'प्रेमगीत'मय । 'कभर सङ्ग'बारे जानकारी