'बजरंगी भाइजान' स्टारमाथी महिला कुटेको आरोप

bajrangi-collections-story_647_072415035012सलमान खानको ब्लकबस्टर फिल्म बजरंगी भाइजानबाट स्टार बनेका अभिनेता नवाजुद्धिन सिद्दिकीमाथि एक महिलालाई कुटपिट गरेको आरोप लागेको छ । जसकारण उनी बिरुद्ध प्रहरीमा उजुरी परेको छ ।
बर्सोवा पुलिस थानामा आफ्नो उजुरी दर्ता गर्दै एक महिलाले सिद्धिकीले आफुलाई थप्पड हानेको बताइन । उनले सिद्दिकीसँग सवारी पार्किङको बिषयमा विवाद भएको र सिद्दीकीले आफुलाई थप्पड हानेको दाबी गरेकी छिन ।
उनले आफुलाई विभिन्न गाली गलौजसमेत गरेको आरोप लगाएकी छिन । यसबारेमा धारा ३५४ का अनुसार छानवीन भइरहेको प्रहरीले जनाएको छ ।

Namaste Filmy

Read Previous

फेसबुकमा भाइरल बन्यो 'क्लासिक' प्रोफाइल

Read Next

बिवाह गरेको १ बर्ष नपुग्दै आमा बन्दै झरना