प्रधानमन्त्रीले हिरोइनलाई किन लेखे यस्तो पत्र ?

KP-Sharma-Pujanaअहिले फिल्मी बजारमा प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा पत्रको निकै चर्चा छ । ओलीले नायिका पुजना प्रधानलाई सम्बोधन गर्दै लेखेको पत्र अहिले गसिपको बिषय बनेको हो । प्रधानमन्त्रीले नायिकालाई यसरी पत्र लेख्नुलाई सबैतिरबाट निकै चासोका साथ हेरिएको छ ।
पत्रमा पुजनाले निर्माण गरेकी चलचित्र चकलेटको तारिफ गरिएको छ र अनाथ बालबालिकालाई सहयोगका लागि फिल्म बनाएकोमा नायिका निर्मात्री पुजनालाई धन्यवाद दिइएको छ । त्यस्तै मंसिरमै रिलिज भएर ब्यापार गर्न असफल फिल्मलाई ओलीले सफलताको शुभकामना दिएका छन ।
माघ ५ गते जारी गरिएको पत्रमा फिल्मको सफलताको शुभकामना दिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । यद्यपि फिल्मको विभिन्न स्थानमा च्यारिटि जारी रहेको निर्माण युनिटको भनाई छ ।

oli-etter

Namaste Filmy

Read Previous

पल शाहले आँचललाई ‘चिया कफी’खान फकाउदै ‘नाई नभन्नु ल ४’मा (भिडियो )

Read Next

'धुम ४' मा परिणिति फाइनल