आर्यनको 'आवेग'लाई सेन्सरको पिजी

Abegआर्यन सिग्देलको एक्सनले भरिपुर्ण फिल्म आवेगलाई सेन्सरले पिजी सर्टिफिकेट दिएको छ । फिल्ममा थुप्रै डरलाग्दा एक्सन र दृश्य समेटिएकोले पिजी दिइएको हो । योसँग फिल्म हेर्न १६ बर्षमुनिका दर्शकलाई अभिभावकको साथ चाहिने भएको छ ।
फिल्मको केहि दिनअघि ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरमा पनि आर्यनको एक्सन नै छाएको छ । फिल्ममा आर्यनसँगै ध्रुव दत्त, पवित्रा आचार्य, अर्चना देलाल लगायतको अभिनय रहेको छ ।
अघिल्लो बर्ष नै सार्वजनिक गरिएको टंक बुढाथोकिको संगीत रहेको गीतहरु भने निकै चर्चामा छ ।

Namaste Filmy

Read Previous

सरोज र शिवको प्रस्तुतिमा दर्शक लठ्ठै । एउटै गीत तेहेर्याए शिवले

Read Next

'पशुपतिप्रसाद'को कमजोर कलेक्सन । २ दिनमा ४२ लाख