चल्न सक्छ 'रोल्पा रोग' गीत । अडियो जुकबक्स सार्वजनिक

Rolpa-Rog_namastefilmy2फिल्म ‘रोल्पा रोग’को सम्पुर्ण गीतहरु अडियोमा रिलिज गरिएको छ । फिल्मको अडियो जुकबक्स युटुबमा राखिएको हो । दिपक वली निर्देशित यो फिल्म बैशाख १७ मा रिलिज हुदैछ ।
यसअघि फाल्गुनमै रिलिज गरिने भनिएपनि देशको हालको अवस्था र फिल्म चलाउने अस्वस्थ होडबाजीका कारण बैशाख रोजिएको निर्देशक वलीले बताए ।
रोल्पा रोग ग्रामिण समाजिक कथाबस्तु हो । रोल्पामै छयांकन गरिएको फिल्ममा शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक थापा, शुशिल पोखरेल, बिनु खडका, रामबाबु आक्रोश, कश्मिर रसाइली लगायतको अभिनय रहेको छ ।

सबै गीत सुन्नुहोस

Namaste Filmy

Read Previous

केकी र सविनलाई 'यो के भाको'हेर्नुहोश भिडियो

Read Next

हिरोइन हुन् पोखरामा मंगलबार मारिएकी नेहा पुन