"कानमा आइ खुसुक्क बोल्नेलाई"के भन्दै छिन् गायिका जुनु गौतम हेर्नुहोश । भिडियो

junu gautma _namastefilmyम्युजिक भिडियोका अहिलेका व्यस्त तथा चलेका निर्देशन सशांन कंडेलले निर्देशन गरेका नया भिडियो सार्वजनिक भएको छ ।गायन हुदै म्युजिक भिडियो निर्देशनमा अघि बढेका सशांन कंडेलको निर्देशन रहेको सार्वजनिक गीतमा सिता सिटौलाको शब्द पुष्पन प्रधान को संगीत तथा जुनु गौतमको स्वर रहेको छ ।”कानमा आइ खुसुक्क बोल्नेलाई”बोलको यस  गीतमा आर्जेश रेग्मी, रक्षा श्रेष्ठ र बालकलाकार प्रंस तिवारी को अभिनय रहेको छ।अर्जुन तिवारीको छायांकन,निशान घिमिरेको सम्पादन रहेको यस गीत जुनु गौतम को पहिलो एल्बम साथीमा सामबेश रहेको छ ।युटुबमा सार्वजनिक यस गीतलाई छोटो समयमा धेरै दर्शकले हेर्नुको साथै मन परेकोमा गायिका जुनुलाई थप हौसला मिलेको छ ।

Namaste Filmy

Read Previous

रेखा थापाको नया चलचित्र सुदर्शन थापाले निर्देशन गर्ने

Read Next

दिपकराज गिरी समुहको नया चलचित्र ‘लप्पन छप्पन’लाई दिपाश्री निरौलाले निर्देशन गर्ने