'लोफर' हिरोइन रजनी के सी गहिरो प्रेममा । (गसिप)

[dropcap]के[/dropcap]हि महिना अघि प्रदर्शनमा आएको चलचित्र लोफरबाट रजतपटमा उदाएकि हिरोइन रजनी के सी गहिरो प्रेममा परेको तथ्य खुलेको छ । उनले आफनो फेसबुक एकाउन्टमा ‘केवल तिम्रो लागी’ भन्दै मुस्कुराइरहेको सुन्दर तस्वीर अपलोड गरेपछि उनी कसैसंग न्यानो प्रेमसम्बन्धमा रहेको बुझिएको हो ।rajaniउनले यो तस्वीर कसको लागी नखुलाइएको भए पनि उनको भाव र स्टाटसले प्रेमी प्रति समर्पित छ । भर्खरै चलचित्रमा स्थापित हुने धूनमा रहेकि रजनीले आफ्नो प्रेमीलाई अत्यन्त माया गर्ने कुरा यहिबाट पनि प्रस्ट भएको छ ।

रजनी छविराज ओझा फिल्मसको ब्यानरबाट फिल्ममा डेब्यु गरेकि हुन । त्यस्तै उनी छविराज ओझाकै सहयोगमा हाल छयांकन भइरहेको चलचित्र प्रवासमा पनि अनुबन्ध भएकी थिइन । हाल उनी प्रवासको छयांकनको क्रममा पाल्पामा रहेकी छिन ।

Namaste Filmy

Read Previous

अमेरिकामा रहेका गौरी मल्ल र रमेश उप्रेती सधैका लागी नेपाल फर्कदै।

Read Next

नायिका रागीनी खड्कीको “ब्रम्हा” फागुण ३० गते देखि