नायिका हुन अनेरास्ववियु अध्यक्षमा निर्वाचित नविना लामा

Nabina lamaधेरैलाई थाहा नहुन सक्छ, नेकपा एमाले सम्बद्ध बिद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनको २२ औ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नबिना लामा फिल्मकी नायिका हुन । उनले म्हेन्दोला माया नामक तामाङ फिल्ममा नायिकाको भुमिका निभाएकी छिन । यसबाहेक पनि केहि भिडियोहरुमा उनले अभिनय गरेकी छिन ।
राजनितिमा लामो समयदेखि सक्रिय उनले अध्यक्ष प्रत्याशी दिपक गौतमलाई पराजित गरेपछि उनलाई तामाङ फिल्मकर्मीहरुबाट पनि बधाईको ओइरो लागेको छ । उनले ८६५ मत ल्याउदै गौतमलाई पराजित गरेकी हुन । रामकुमारी झाँक्रिपछि अखिलको अध्यक्ष बन्ने उनी दोस्रो महिला नेतृ हुन ।

Namaste Filmy

Read Previous

करिश्माको ‘फागु’ हेर्न पुगे नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई

Read Next

दरबार हत्याकाण्डबारे नीर शाहको भयानक बयान