‘राम प्यारी’को उत्कृस्ट गीत सार्वजनिक । भिडियो

रेखा थापाको पछिल्लो बहुचर्चित चलचित्र ‘राम प्यारी’को डान्सिङ नम्बर गीतको भिडियो रिलिज गरिएको छ । फरक स्वर तर सबैको मन जित्ने आवाजका धनि थानेश्वर गौतमको संगीत तथा स्वर र माण्डवी त्रिपाटीको स्वर रहेको सार्वजनिक गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।
rekha rampiyari‘छम्छम्ती पाउजुहरु बजाएर नाच्’ बोलको गीति भिडियोमा रेखासँगै नव नायक आभाष अधिकारी र नायिका आश्मा डिसीले मज्जाले कम्मर मर्काएका छन् । रेखा , आभाष, आश्मा सगै सविन श्रेष्ठको मुख्य भूमिका रहेको छ ।नारिप्रधान चलचित्र रामप्यारी एउटा टेम्पोचालक महिलाको कथामा आधारीत चलचित्र हो ।चलचित्र नया बर्षको अवसर पारेर यहि चैत्र २६ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन आउदै छ ।चलचित्रलाइ सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

‘भाग् सानी भाग्’मा प्रचण्ड नातिनीको स्वर , यस्तो छ भिडियो हेर्नुहोश

Read Next

संजय दत्त बिहिबार जेल मुक्त हुने,जेलमा बस्दा ४४० कमाए