सबैका सामु रोए बलिउड बादशाह शाहरुख खान ।

[dropcap][/dropcap]त आइतबार निधन भएका बलिउड अभिनेत्री जुहि चावलाको भाई बाबी चावलाको मंगलबार आयोजित एक शोक सभामा  बलिउडका अधिकांश फिल्मकर्मीहरु पुगेका छन । बलिउडका नयां पुराना सेलेब्रटीहरु चावला निवासमै पुगेर बाबीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।  1358_wमहानायक अमिताभ बच्चन, बादशाह शाहरुख खान, दिपिका पादुकोण, माधुरी दिक्षित, अभिषेक बच्चन, रितेश तथा जेनेलिया देशमुख, इमरान खन, किरण राव, बोमन इरानी लगायत बी टाउनका स्थापित ब्यक्तिहरुे श्रद्धाञ्जलीका लागी शोक सभामा पुगेका थिए । जुहि चावलाका भाई बाबी को गत आइतबार ज्यान गएको हो । दुई बर्षअघि हार्टअट्याक भएसंगै उनी कोमा मा रहेको थियो ।
sahaयता बलिउड बादशाह शाहरुख खान शोक सभामै रोएका थिए । उनले बाबीलाई सम्झिदै मञ्चमा केहि कुरा सबैका सामु बोल्दै गर्दा उनका आंखाबाट आशु खसेका थिए । बाबी र शाहरुख निकै लामो समयदेखि अत्यन्त मिल्ने साथी हुन । शाहरुखको कम्पनी रेड चिलीजमा सी इ ओ को रुपमा पनि बाबीले काम गरेका थिए । शाहरुख ले सबैका सामु रुदै आफुले आफना बाबु आमा गुमाएपछि कसैलाई धेरै माया नगरेको र माया गरकोले आफुलाई छोडेर जाने गरेको बताए । बाबीलाई पनि आफुले अत्यन्तै माया गरेकोले अहिले छोडेर गएको शाहरुखले बताएका थिए ।

1139_mkd_9866

Namaste Filmy

Read Previous

'गोर्खा पल्टन'पछि 'प्रवास'तिर नारायण रायमाझी ।

Read Next

'आई ह्याब रिजन टु डाई’ को अडियो लन्च । रिलिज बैशाख १९ मा ।