'आई ह्याब रिजन टु डाई’ को अडियो लन्च । रिलिज बैशाख १९ मा ।

[dropcap]बि[/dropcap]क्रम थापाको निर्देशनमा बनेको चलचित्र ‘आई ह्याब रिजन टु डाई’को अडियो लन्च गरिएको छ ।  बुधबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रमका बीच फिल्मका गीतहरु सार्वजनिक गरीएको हो ।rijan-to-daiकार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राज कुमार राई, चलचित्र संघका महासचिब प्रदिप उदय, पत्रकार शन्ति प्रिय लगायतले चलचित्रको अडियो सार्बजनिक गरेका थिए । कलेज अध्ययन गर्ने युवाहरुको कथामा अधारित चलचित्रमा कृष्ण पराजुली, सुस्मिता ढकाल र आशिष न्यौपानेको मुख्य अभिनय छ।i have
यसअघि अगामी बैशाख १२ लाई रिलिज मिति तोके पनि  बैशाख १९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रलाई कारण श्रेष्ठले वितरणको जिम्मा लिएका छन्।  अरुण लुईटेल, निना थापा र राजु महर्जनले संयुक्त लगानीमा निर्माण भएको चलचित्रलाई निरज श्रेष्ठ र राजेश थापाले खिचेका हुन भने संगीत प्रतिक थापाको छ ।

Namaste Filmy

Read Previous

सबैका सामु रोए बलिउड बादशाह शाहरुख खान ।

Read Next

रेखाले ‘हिम्मतवाली’को निर्देशक श्याम भट्टराई चलचित्र बाट निकालेको बारेमा निर्देशक भट्टराईको प्रेस विज्ञप्ति