रमिलाको गीतमा सुस्मा कार्की र हर्के हल्दार रोमान्स गर्न गैरीखेत जादै ।भिडियो

अहिलेका लोकदोहारीका व्यस्त गायक गायिका रमिला न्यौपाने र खुमन अधिकारीको नया गीतले बजारमा खुब चर्चा कमाउन सफल भएको छ ।स्टेज कार्यक्रममा व्यस्त यी गायक गायिकाको ‘फसें नराम्ररी फसें’लर बजारमा निस्केको छोटो समय नै चर्चित बन्न पुगेको छ।सार्वजनिक गीतमा लय र शब्द रमिला न्यौपानेको नै रहेको छ ।
ramila geetयस गीतमा प्रेम गर्न नपाएका किशोरी किशोरीको पीडा ब्यक्त गरिएको छ ।लोक लोकदोहारीका किङ्ग शंकर बिसीको निर्देशन रहेको यस भिडियोलाई सार्वजनिक भएको १५ दिनमा नै करिब दुई लाख पटक हेरिएको छ ।हाँस्य शैलिकै गीत यस गीतमा सुस्मा कार्की र हर्के हल्दारको मुख्य अभिनय रहेको छ ।सुरबीर पण्डित र राम चन्द्र अधिकारीको पनि अभिनय यस गीतमा हाँस्यमा ग्ल्यामर मिसाएर सुस्मा कार्कीलाई र हर्के हल्दारलाई अभिनय गराएर निर्देशन बिसीले उत्कृस्ट भिडियो निर्माण गरेका छन् ।

Namaste Filmy

Read Previous

चलचित्र 'सयपत्री' निर्माण हुने

Read Next

सडक दुर्घटनामा अभिनेताको निधन