भोजपुरी फिल्म खेल्नु मेरो प्रगति : बिराज भट्ट (भिडियो अन्तरवार्ता)

Biraj Bhattaलामो समय नेपाली फिल्मबाट टाढा रहेका बिराज भट्ट नेपाली फिल्ममा फर्किएका छन । कुनै समयका यी चल्तापुर्जा हिरोले भोजपुरी फिल्ममा चल्न थालेपछि नेपाली फिल्म गर्न छाडेका थिए । तर उनको कमब्याकसँगै फिल्म उद्योगमा एक प्रकारको तरंग नै पैदा भएको छ ।
रोज राणाको निर्माण निर्देशनमा बन्ने फिल्म परशुरामबाट नेपाली फिल्ममा फर्किन लागेका बिराजले नेपाली फिल्मलाई माया कहिल्यै नमारेको बताए । उनले पैसा कमाउनको लागि भोजपुरी उद्योगतिर लागेको भन्ने कुरालाई पनि नकारे । भोजपुरी फिल्म गर्नु प्रगति हो भन्छन उनी ।
हेर्नुहोस बिस्तृतमा भिडियो कुराकानी

भिडियो : फिल्मीखबरबाट साभार

रोज राणाको ‘पर्शुराम’ बाट बिराज भट्ट रजतपटमा कमब्याक हुदै

Namaste Filmy

Read Previous

रोज राणाको 'पर्शुराम' बाट बिराज भट्ट रजतपटमा कमब्याक हुदै

Read Next

प्रदर्शनीमार्गमा मृत भेटिए चलचित्र प्राविधिक श्रेष्ठ