‘बागी’मा टाइगर श्रॉफको खतरनाक एक्शन ।भिडियो

baagiटाइगर श्रॉफ र श्रद्धा कपूरको नया चलचित्र ‘बागी’को ट्रेलर रिलिज गरिएको छ ।चलचित्रमा टाइगर श्रॉफको खतरनाक एक्शनको द्रश्यहरु देख्न सकिन्छ । सब्बीर खानको निर्देशन रहेको चलचित्र ‘बागी’लव स्टोरीमा आधारित एक्शन चलचित्र हो ।२ बर्ष अघि ‘हीरोपंती’ बाट बलिवुड डेब्बु गरेका जैकी श्रॉफको छोरा टाइगर श्रॉफ यस अघि नै आफ्नो अभिनय र एक्शनले सबैको मन जिती सकेका छन् ।अप्रिल २९ गते बाट ‘बागी’प्रदर्शनमा आउदै छ । चलचित्रलाई सजिद नाड़ादवालाले निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

ग्यास बोक्दै ‘लुकामारी’ गर्दै सौगात मल्ल

Read Next

प्रमोद खरेलको गीतमा एसएसपी रमेश खरेल के भन्छन हेर्नुहोश ।भिडियो