‘संरक्षण’मा सौगात मल्लसग होली खेल्दै अशिष्मा नकर्मी र मलिना जोशी ।भिडियो

रंगहरुको पर्व होली अर्थात् फागू पूणिर्मा पर्व नजिकिदै जादा चलचित्र ‘संरक्षण’को होली गीत सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतमा नेहा पि्रयादर्शन र प्रवेश मल्लिकको स्वर , धिरेन्द्र प्रेमर्षीको शब्द र  प्रवेश मल्लिकको  संगीत रहेको छ ।कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतमा सौगात मल्ल, अशिष्मा नकर्मी र मलिना जोशीले होली खेलेका छन् ।
samrakshanछायांकनको अन्तिम चरणमा रहेको चलचित्र ‘संरक्षण’आउँदो भदौमा प्रदर्शनमा आउने छ ।निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी ,रमेश रञ्जन झा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ, पवन महत्तो, अमितेश शाह, नन्दु श्रीवास्तव र राज कटुवाल लगायतको अभिनय रहने छ ।चलचित्रमा प्रदिप कुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र श्वेता शाहको लगानी रहनेछ ।चलचित्रलाई पुर्णेन्दु झाले निर्देशन गर्दैछन् ।
https://www.youtube.com/watch?v=FTMII95uRqw&feature=youtu.be

Namaste Filmy

Read Previous

निर्मल शर्माको निर्देशनमा सन्जिब प्रधानको नया भिडियोको छायांकन

Read Next

फ्राइडे रिलिज : ‘भाग् सानी भाग्’र ‘लक्ष्य'