धुरु धुरु रोए 'धुर्मूस' पनि । भिडियो

dhurmus-krishi-mantriकेहि दिन अघि फिल्म ‘राहादानी’ हेरेर कृषिमन्त्री हरिबोल गजुरेल डाँको छोडेर धुरु धुरु रोए । सञ्चारकर्मी प्रतिक्रिया लिदै गर्दा क्यामेरा अगाडि नै त्यसरी रोएका मन्त्रीको अहिले फिल्म उद्योगमा निकै चर्चा छ ।
उनको उक्त क्रियाकलापलाई हास्यकलाकार धुर्मुस उर्फ सिताराम कट्टेलले नक्कल गरिहाले । जसमा, उनी संचारकर्मी अर्जुन के आरले सोधेको प्रश्नको जवाफ दिदै गर्दा धुरुधुरु रोएका छन् ।

Namaste Filmy

Read Previous

‘नाई नभन्नु ल ४’ नेपाल ,अष्ट्रेलिया र अमेरिकामा एकसाथ रिलिज हुने

Read Next

जीवन लुइटेल ‘बाजीगर’बन्दै ,हेर्नुहोश ट्रेलर। भिडियो