जीवन लुइटेल ‘बाजीगर’बन्दै ,हेर्नुहोश ट्रेलर। भिडियो

चलचित्र ‘बाजीगर’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । वैशाख १७ गतेबाट प्रदर्शनमा आउने लागेको चलचित्र ‘बाजीगर’लाई रंजित रानाको निर्देशन गरेका हुन् ।
bazigar jiwan luitelयस चलचित्रलाई शेखर कोइरालाको प्रस्तुतीमा यप्रकाश ठाकुर, केयुष श्रेष्ठ र दिनेश पोखरेलले मिलेर निर्माण गरेका हुन् । बलिउड नायक साहरुख खानको चलचित्र ‘बाजीगर’को नाम सग मिल्ने यस चलचित्रको कथावस्तु एकदमै फरक हुनुको साथी हिन्दि फिल्म सग मेल न भने चलचित्रका निर्देशक रानाले पत्रकार भेटघाटमा बताउनु भयो ।केहि समय अमेरिका बसेर आएका नायक जीवन लुइटेल चलचित्र एकदमै राम्रो बनेको बह्न्दै सबैलाई हेर्न अनुरोध समेत गर्नु भयो जीवन लुइटेल ।नायिका अनु शाहले चलचित्रको बिषयवस्तु भने हरेक शैलीका चलचित्र मन पराउने दर्शकका लागि भएको बताउनु भयो ।चलचित्रमा जीवन लुइटेल र अनु शाहको अलावा संजोग कोइराला, निश्मा घिमिरे, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।चलचित्रमा रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज र गम्भिर बिष्टको नृत्य निर्देशन, मदन काश्यप घिमिरेको छायांकन, बनिष शाहको सम्पादन, कृष्ण अनमोलको लेखन रहेको छ ।

Namaste Filmy

Read Previous

धुरु धुरु रोए 'धुर्मूस' पनि । भिडियो

Read Next

एक साता पछाडि सर्यो 'रोल्पा रोग'