'मुखौटा'को एक्सक्लुसिभ ट्रिजर रिलिज । (भिडियो)

[dropcap]रि[/dropcap]फ इन्टरटेन्टमेन्टको प्रस्तुतीमा नायक एवं स्कृप्टराइटर अर्पण थापाले निर्देशन गरेको चलचित्र ”मुखौटा” को एक्सक्लुसिभ ट्रिजर सार्वजनिक भएको छ । बिहिबार राती रिलिज गरिएको ट्रिजरमा फिल्मका प्राय सबै मुख्य कलाकारहरुलई देखाइएको छ ।प्रत्येक कलाकारलाई फरक लुक्स र गेटअपमा प्रस्तुत गरिएको फिल्ममा नायक, कथाकार पछि निर्देशक बनेका अर्पण थापाले पनि मुख्य भुमिकामा अभिनय गरेका छन । फिल्ममा अर्पसंगै राजेश हमाल, निशा अधिकारी, सौगात मल्ल, दयाहाङ राई, सुनिल थापा, रविन
तामाङ, प्रशान्त ताम्राकार लगायतको अभिनय रहेको छ । माफिया डनहरुको कथा भनिएको फिल्म पर्र्ण एक्सनप्रधान रहेको बताइएको छ । रविन श्रेष्ठले निर्माण गरेको फिल्ममा नरेन्द्र मैनालीको छयांकन, चेतन कुवंरको संगीत र चन्द्र पन्तको फाइट रहेको छ । गत पौष बाट सुटिङ सुरु गरिएको फिल्मको करिब ३५ दिन लगाएर सुटिङ सकाएको हो । फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन ।mukhauta-nepasli-movie

Namaste Filmy

Read Previous

दशरथ गिरीले ‘कैफियत"निर्देशन गर्ने

Read Next

'धुर्मुस' र 'सुन्तली' बने आमा बुवा (फोटो फिचर सहित )