मर्द बिना रहन नसक्ने सन्नी लियोन । भिडियो

Sunny leoneसन्नी लियोनलाई बलिउडमा हट हिरोइन या पुर्व पोर्न स्टारको रुपमा नै चिन्ने गरिन्छ । हरेक फिल्म या भिडियोमा उनी खुल्ने भएकाले पनि उनको हट छवि चर्चित छ । यहि हट छविलाई निरन्तरता दिदै उनले पुन नयाँ फिल्ममा खुलेकी छिन ।
फिल्म वान नाइट स्टैन्डमा उनी मस्त खुलेकी छिन । फिल्मको हालै ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा सन्नी हदैसम्म सेक्सी देखिने प्रयास गरेकी छिन । जसलाई भल्गर या हट भन्न सकिन्छ ।
ट्रेलरमा समावेश डायलग पनि उस्तै उत्तेजक सुनिन्छ । डायलगमै सन्नीलाई मर्द बिना रहन नसक्ने महिला भनिएको छ । जसले दर्शकको ध्यान तान्न सक्छ ।
जस्मिन डिसुजा निर्देशित फिल्ममा सन्नीसँगै तनुज बीरवानी र नायरा बेनर्जी मुख्य भुमिकामा छन । फिल्म अप्रिल २९ मा रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

बर्षको अन्तिम भिडन्त । 'नाइ नभन्नु ल ४' र 'रामप्यारी' रिलिज

Read Next

'हाक्पारे' लिएर आए रुकमान