'धुर्मुस' र 'सुन्तली' बने आमा बुवा (फोटो फिचर सहित )

[dropcap][/dropcap]मेडियन स्टारहरु सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ बुवा आमा बनेका छन । ‘मेरी बास्सै’ बाट दर्शकमाझ लोकप्रिय बनेका यी जोडिले विवाह भएको करिब ५ बर्ष पछि शुक्रबार बिहान सन्तान सुख प्राप्त गरेका हुन । सुन्तलीले बिहान साढे सात बजे छोरी जन्माएकि हुन ।

1509863_294256080727749_1979257463_n

नर्भिक अस्पातालमा सिजेरियन गरेर बच्चा निकालिएको हो । डेलिभरी मिति चैत्र १५ तोकिएको भए पनि सुन्तलीले शुक्रबार ‘आज’ नै बच्चा जन्माएकि हुन ।  हाल बच्चा र आमा दुवैको स्वास्थ्य सामन्य रहेको बताइएको छ । २०६५ मंसिरमा विवाह गरेका धुर्मुस र सुन्तलीले त्यसअघि पनि लामो समय प्रेम सम्बन्धमा रहेका थिए । विवाहपछिको पहिलो सन्तान प्राप्ति भएकोमा धुर्मुस र सुन्तलीलाई नमस्तेफिल्मीको हार्दिक बधाई ।

1972335_294256110727746_1034581578_n

1981781_1415713042017661_592118314_n

1507095_1415713588684273_609762347_n

Namaste Filmy

Read Previous

'मुखौटा'को एक्सक्लुसिभ ट्रिजर रिलिज । (भिडियो)

Read Next

आमिरले मनाए जन्मदिन । सलमानले किन फोन गरेन उनलाई ?