बिदेशी फिल्मको क्लालिटि देखियो 'द वीनर'मा । ट्रिजर रिलिज

The winnerहामीले बलिउड तथा साउथ इन्डियन फिल्महरुमा जुन शैली र क्लालिटि देख्छौ त्यो क्लालिटि अब नेपाली फिल्ममा पनि देखिने भएका छन । फिल्म ‘द वीनर’को लोकेशन, प्रविधि देखि कलाकारहरुको उपस्थितिसम्म हलिउड फिल्मसँग तुलना गर्न मिल्ने देखिन्छ ।
फिल्मको हालै ट्रिजर सार्वजनिक गरिएको हो । ट्रिजरले जोकोहिलाई बिदेशी फिल्मको झल्को दिन्छ । फिल्म नेपाल र अष्ट्रेलियामा खिचिएका छन । फिल्ममा महेशमान श्रेष्ठ, मलिना जोशी र मन्चिन शाक्य लीड रोलमा छन । फिल्मको मोटरसाइकल रेसकै कथा बोकेको ट्रिजर देख्दा अनुमान लगाउन सकिन्छ ।
डायमण्ड स्टार फिल्मको ब्यानरमा बनेको फिल्मलाई हिक्मत बिष्टले निर्देशन गरेका हुन ।

Namaste Filmy

Read Previous

लमजुङमा गुरुङ फिल्म 'मैरिमो'को छायांकन शुरु

Read Next

मन छुने ‘बुद्ध वर्न ईन नेपाल’को ट्रेलर रिलिज ।भिडियो