
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘किन गरे माया’ को गीत सार्वजनिक गरिएको छ ।‘तिमी मेरो जीन्दगीको’ को बोलको सार्वजनिक गीतमा राजेश पायल राई र माण्डवी त्रिपाठीले स्वर दिएका छन् भने संगीत बसन्त सापकोटाको रहेको छ ।यस चलचित्रलाई रमेश बोगटीले निर्देशन गरेका हुन् ।चलचित्रलाई दिलकुमार प्यासीले निर्माण गरेका हुन् । ‘किन गरे माया’ मा आयुषा रेग्मी, सञ्जु सिलवाल, सलुन घलान, हरिस तिमल्सिना लगायतको मुख्य अभिनय रहेको छ ।चलचित्र जेठ १४ गतेदेखि प्रदर्शनमा आउदै छ ।
https://www.youtube.com/watch?v=VKpXaFcdguY

