यो बर्षको अन्त्यसम्म सलमानको बिहे

salman-khanबलिउड स्टार सलमान खानको बिहेको खबरले पुन बलिउड तताएको छ । खबरअनुसार उनले यसबर्ष अर्थात २०१६ को अन्त्यसम्म बिबाह गर्नेछन । सलमान पनि यसबारेमा सकरात्मक रहेको बताइएको छ ।
उनको बिबाह हालकी प्रेमिका लुलिया वन्तुरसँग हुने चर्चा छ । लुलिलायसँग सलमान केहि बर्षयता रिलेशनमा छन । सलमानकी आमाको चाहनाअनुसार बिबाहको मनस्थिति बनाएको बताइन्छ । उनकी आमा बिरामी हुदै गएको र सलमानको विवाह हेर्न चाहेकाले सलमान बिहेको लागि तयार भएका हुन ।
यसअघि पनि पटक पटक विवाहको हल्ला चलेपनि यी बलिउड भाइजानले बिवाह गरेका थिएनन् ।

Namaste Filmy

Read Previous

'लुकामारी' रोमान्टिक गीत रिलिज । भिडियो

Read Next

प्रतिक्षित 'छक्का पञ्जा' भदौ २४ बाट