रमितले आशिष्माको मनको बह नबुझे पछि…. ।भिडियो

यहि शुक्रबार अर्थात् भोलि बाट देश भरका सिनेमा घर बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बुद्ध वर्न ईन नेपाल’ नया गीत रिलिज गरिएको छ ।’मनको बह कसले बुझ्ने’बोलको सार्वजनिक गीतमा रजिना रिमालको स्वर छ भने विकास बिष्टको शब्द तथा संगीत सुरेश अधिकारीको रहेको छ ।चलचित्रको प्रचार प्रसार सामग्रीमा खासै न देखिएकी आशिष्मा नकर्मीलाई यस गीतमा भने रमित ढुंगानाको साथमा फिचरिंग गरिएको छ ।
buddha born in nepalयस चलचित्रलाई नायक रमित ढुंगानाले निर्माण गरेका हुन् भने ज्ञानेन्द्र देउजाले निर्द्र्शन गरेका हुन् ।नेपालमा बुद्धको महत्व र जन्मभूमिको विषय मुख्य कथावस्तु रहेको यस चलचित्रको अहिले बजारमा राम्रै चर्चा रहेको छ ।चलचित्रमा रमित र आशिष्मा बाहेक अमित ढुङ्गाना, निर शाह, मिथिला शर्मा, मनिता लामा, न्याट्ली, काथर्यान मार्च लगायत अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

होस्टेल’बाट पाएको सफलता गाजलुबाट पुन पाउनेमा सलोन बस्नेत बिश्वस्त

Read Next

यस्तो हुन्छ 'असल साथी' । भिडियो हेर्नुस