यस्तो हुन्छ 'असल साथी' । भिडियो हेर्नुस

Asal Sathiसाथीहरुको सम्बन्ध र मित्रताको बिषयमा बनेको गीत ‘असल साथी’को म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक राम धीमालले गायको गीतमा गोपी दाहालको शब्द छ भने एन के बर्सशले संगीत रहेको छ

अहिलेका चर्चित भिडियो निर्देशक दिपेन्द्र केसीले यो भिडियो निर्देशन गरेका हुन्  भिडीयोमा मोडेल सुर्बिना कार्की ,निराजन प्रधान र मिलन शंकरको अभिनय छ । भिडियो आकर्षक बनेको छ भने मित्रताको हरेक पाटोलाई चित्रण गर्ने कोशिस गरिएको छ ।

भुटानमा जन्मिएका गायक राम धिताल हाल अमेरिकामा बसोबास गर्छन भने नेपाल रहदा थप्रै सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिई चर्चा समेत कमाएका थिए । असल साथी भिडियोमा राम कुमार केसीको क्यामरा , सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

रमितले आशिष्माको मनको बह नबुझे पछि…. ।भिडियो

Read Next

नेपाली फिल्म कालो पोथीको १४ करोड पाइरेसी बिमा