चितवन आइडल बिजेता केदार बरुवाल क्षेत्रीको भिडियो सार्वजनिक ।भिडियो

चितवन आइडलको बिजेता केदार बरुवाल क्षेत्रीले आफ्नो नया गीत लिएर आएका छन् । रियालीटी सो चितवन आइडल २०७० को उपाधि बिजेता क्षेत्रीले ‘जब तिमि ‘बोलको गीत मार्फत नेपाली सांगेतिक आकाशमा आफ्नो पाहिला राखेका छन् ।
13263924_1132386306783534_7895536151881232228_nचितवन आइडल २०७० को उपाधि जिते लगतै पढाईको सिलशिलाको लागि अस्ट्रेलिया पुगेका केदारले नेपाल आए लगतै नया गीत रेकर्ड गराएर भिडियो समेत निर्माण गरेका छन् ।गायक केदार बरुवाल क्षेत्री र अलिशा राईको अभिनय रहेको सार्वजनिक म्युजिक भिडियो नितिन चन्दले निर्देशन गरेका हुन्। कल्याण सिंहको संगीत तथा युबराज निमुखाको शब्द रहेको यस गीतले आफुलाई सांगेतिक बजारमा चिनाउने गायक केदार बरुवाल क्षेत्रीको विश्वास रहेको छ ।सुरेश काफ्लेको छायांकन रहेको यस भिडियोलाई निर्देशक चन्दले नै सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

असार १७ बाट विपीको कृति ‘तीन घुम्ती’प्रदर्शनमा आउने ।भिडियो

Read Next

‘६क्का पञ्जा’को ‘पुर्व पश्चिम रेल’ बोलको गीत सार्वजनिक । भिडियो