सलमान खानको फिल्म ‘सुल्तान’को गीत सार्वजनिक ।भिडियो

बलिउड स्टार सलमान खानको निकै बहु-प्रतिक्षित फिल्म‘सुल्तान’को पहिलो गीत सार्वजनिक गरिएको छ ।‘बेबी को बेस पसंद है’बोलको सार्वजनिक गीतमा सलमान खान र अनुष्का शर्मालाई देखन् सकिन्छ ।
anu21-580x395गीतमा विशाल डडलानी, शामली खोलगडे, इशिता र बादशाहको स्वर , संगीत बिशाल /शेखरको रहेको छ भने इशाद कामिल शब्द लेखक हुन् ।यशराज फिल्मस्ले निर्माण गरेको फिल्मले कुस्तीबाज सुल्तानको कथा बोकेको छ ।फिल्ममा सलमान पहलमान कुस्तीबाजको भुमिकामा देखिन्छन । फिल्म इदको अवसर पारेर यही जुलाई ८ मा रिलिज रिलिज हुदैछ । फिल्मलाई अली अब्बास जफरले न्रिद्र्शन गरेका हुन् ।

Namaste Filmy

Read Previous

रेखा थापाले गीत गएको फिल्म ‘लालजोडी'को गीत यस्तो छ सुन्नुहोश (अडियो जुकबक्स)

Read Next

जॉन अब्राहम र वरुण धवनको ‘‘ढिशूम’’को ट्रेलर रिलिज।भिडियो