बाबुको गीतमा छोरीले कम्मर मर्काए पछि ।भिडियो

sasan modalसुबाश पराजुली को पहिलो गीति एल्बम’ रुपकी रानी’ बोलको भिडियो सार्वजनिक भएको छ ।गीतमा सुबाश सगै इन्दिरा जोशीको पनि स्वर रहेको छ । म्युजिक भिडियोलाई सशान कंडेलले निर्देशन गरेका हुन भने ।पौल शाह र गायककि छोरि मोनालिशा पराजुलीको अभिनय रहेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् । मोनलिशा रनवे मोडेल को बिजेता पनि हुन ।निकै सुन्दर रहेको यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन ।

Namaste Filmy

Read Previous

अनमोल केसीको ‘ड्रिम्स’ पाइरेसी गर्ने व्यक्ति पक्राउ,एक करोड क्षतिपूर्ति माग

Read Next

‘गाजलु’को नया गीत सार्वजनिक,अनमोल र श्रृष्टी सगै सलोन,गौरव र मेनुका पनि देखिए ।भिडियो