‘ब्रासलेट’को गीत सार्वजनिक ।भिडियो

basletनिर्मल शर्माको निर्देशन रहेको चलचित्र ‘ब्रासलेट’कोगीत सार्वजनिक गरिएको छ ।दीपक शर्माको संगीत रहेको ‘मेरो जिन्दगीमा’ बोलको गीतमा यूवराज चौलागाई र दुर्गा परियारको स्वर रहेको छ भने शब्द शान्ती प्रियको रहेको छ ।गीतमा कविराज गहतराज कोरियोग्राफी रहेको छ । भदौ १७ गते रिलिज यस चलचित्र ‘ब्रासलेट’लाई केशव भट्टराइले निर्माण गरेका हुन् ।यसै फिल्मबाट लामो समयपछि रमेश उप्रेती पुन: नेपाली फिल्ममा देखा पर्दैछन्। फिल्ममा रमेश उप्रेतीका सगै रजनी केसी,नम्रता सापकोटा ,हृतिक शर्मा लगायतको मुख्य अभिनय रहेको छ।
https://www.youtube.com/watch?v=ojbP9qntX34

Namaste Filmy

Read Previous

एक साथ पाच फिल्म भिड्दै ,किशोर र शिल्पा अभिनित बृन्द्रावनको यस्तो छ फस्टलुक पोस्टर

Read Next

जब सलमानले रणवीरलाई थप्पड हाने