चर्चित संगीतकार बसन्त सापकोटाको भन्छन 'क्यारम त नि'।भिडियो

नेपाली चलचित्रका अहिलेका हिट तथा चर्चित संगीतकार बसन्त सापकोटाको स्वर तथा संगीत रहेको नया गीतको भिडियो सार्वजनिक गरिएको छ ।’क्यारम त नि’बोलको सार्वजनिक गीतमा उनको श्रीमती प्रभा आचार्यले शब्द कुर्नु भएको हो ।दर्शक तथा स्रोतको मनमा छिट्टै बस्ने खालको क्याची शब्दहरु ‘क्यारम त नि’बोलको गीतले संगीतकार बसन्त सापकोटालाई गायकको रुपमा पनि थप नया परिचय दिएको छ ।
basanta sapkotaसापकोटाले यस अघि पनि नेपाली फिल्ममा समेत आफ्नो स्वर दिनु भएको छ तर सो गीत उहालाई गायकको रुपमा न चिने पनि यस गीतले चिनाउने देखिन्छ । सार्वजनिक गीतको भिडियोमा चर्चित मोडल पल शाह र चर्चित अभिनेत्री नीता ढुंगानाले भिडियोमा अभिनय गरेका छन । भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् ।उदयराज पौडेलको संगीत संयोजन, रामकुमार केसीको छयांकन, प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ भने सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

गोपिकृष्ण हलको दादागिरी कहिले सम्म ? दर्शकको माग अनुसार हल नदिदा ‘गाजलु’ निकालियो

Read Next

'गाजलु' देशै भरि हाउसफूल,दर्शकले मन पराए सलोनको कमेडी