प्रचण्डले नातिनीको एल्बम सार्वजनिक गरे , नातिनी भन्छिन 'मलाई माया गर्ने मान्छे कस्तो होला '।भिडियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहालको नया एल्बमको बुधबार एक समारोहबीच सार्वजनिक गरियो।माओवादी केन्द्रका अध्यक्ष दाहाल, पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, वरिष्ठ निर्देशक यादव खरेल, तथा वरिष्ठ संगीतकारद्वय दिपक जंगम र दिप श्रेष्ठको उपस्थितिमा दाहालकी नातिनी रागिनी नामक तेस्रो एल्बमको बिमोचन गरिएको हो ।
prachanda natiniकार्यक्रममा चलचित्रकर्मी र दाहालपरिवारका सदस्यहरुको बाक्लो उपस्थिति रहेको ।कार्यक्रमा सो एल्बममा सामबेश ‘मलाई माया गर्ने ‘बोलको भिडियो पनि सार्वजनिक गरिएको थियो ।स्मिताको एल्बममा समावेश भिडियो हेरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले स्मिताको प्रसंशा गरेका थिए। माओवादी केन्द्रका अध्यक्ष दाहालले बच्चा हुँदा स्मिताले धेरै रोएर दुःख दिएको भन्दै धेरै रुने मानिसको स्वर राम्रो हुने कुरा स्मिताको आवाजबाट पुष्टि भएको बताए।

Namaste Filmy

Read Previous

ऋतिकसँग पनि डराए शाहरुख

Read Next

चलचित्र सम्बन्धी पढाई हुने ‘एभरेष्ट फिल्म एकेडेमी’को उद्घाटन