प्रतिक्षित 'किस्मत २' को गीत रिलिज । भिडियो

Kismat 2प्रतिक्षित फिल्म ‘किस्मत २’ को एक गति सार्वजनिक गरिएको छ । ‘पिक्चर हिट’ बोलको गीतमा नायिका शिल्पा पोखरेल र नवनायक पृथ्वीराज शर्माले खुलेर नाचेका छन । कोरियोग्राफर कविराज गहतराजले उनीहरुलाई पर्फेक्ट कोरियोग्राफि गरेका छन ।
गीतमा दिपक शर्माको सँगीत, कृष्ण काफ्ले र साहिमा श्रेष्ठको स्वर रहेको छ । आउदो दशैमा रिलिज लक्ष्य लिइएको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन । बाघ निर्माताको रुपमा चिनिने छविराज ओझाले निर्माण गरेको फिल्ममा शिल्पा र पृथ्वीराजसँगै किशोर खतिवडाको पनि अभिनय छ । केहि बर्ष अघि सुपरहिट भएको फिल्म ‘किस्मत’को नाममा बनेकाले फिल्म प्रतिक्षित बनेको छ ।

Namaste Filmy

Read Previous

'नयाँ शक्ति' छाड्ने हल्लापछि यस्तो आयो करिश्माको प्रतिक्रिया । भिडियो

Read Next

सृष्टिबारे ‘रिसर्च’ गर्नुअघि