शिल्पा पोख्ररेल ताला बने पछि कसले खोल्ने भयो चापी ! हेर्नुहोश भिडियो

चलचित्र ‘वृन्दावन’को गीत सार्वजनिक भएको छ । ‘ ‘ताला चापी’ बोलको सार्वजनिक गीतमा कृष्ण काफ्ले र जुना प्रसाँइको स्वर छ ।गीतमा मा दीपक शर्माको संगीत ,लेखु सहयात्रीको शब्द र रामजी लामिछाने कोरियोग्राफी रहेको छ ।
brindabanरुद्राक्ष फिल्मसको व्यानरमा पहिलो पटक निमार्ण गरिएको फिल्म भाद्र १७ गते देखि प्रदर्शनमा आउदै छ । किशोर खतिवडा र शिल्पा पोख्ररेलको मख्य अभिनय रहेको फिल्म विशुद्ध प्रेमकथा र एक्शन जनरामा निमार्ण गरिएको चलचित्र हो ‘वृन्दावन’।चलचित्रमा दर्शकले लामो समयपछि बाँदरलाई पनि देख्न सक्नेछन् । चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।रुद्र खनालको निर्माण रहेको चलचित्रमा कमल जीसी सह-निर्माता हुन् ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज :‘लुकामारी’र 'रिलेशन'

Read Next

रेखा थापाको अभिनय रहेको चलचित्र ‘पलाँस’को छायांकन सकियो