विवाहअघि नै बाबु बने तुषार कपुर

tushar_sm_fb_650_062716013748बलिउड हिरो तुषार कपुर बिवाह अघि नै बाबु बनेका छन । झट्ट सुन्दा अपत्यारिलो लाग्ने यो खबरले अहिले बलिउड तताएको छ । बलिउडमा उनी पिता बनेको समाचारले राम्रै स्थान पाएको छ ।
बालाजी टेलिफिल्मस् र बालाजी मोशन फिक्चर्सका मालिक तुषार खासमा सेरोगेसी पद्दतिबाट पिता बनेका हुन । यो पद्दतिबाट उनी एक बेबी ब्वायका बाबु बनेका छन ।
उनले छोराको नाम लक्ष्य राखेका छन । लक्ष्य नै आफ्नो जिन्दगीको सबैभन्दा खुशीको कारण भएको तुषारले अभिब्यक्ति दिएका छन । पिता बनेपछि आफु निकै उत्साहित भएको उनले बताए ।
यसअघ बलिउडमा आमिर खान र शाहरुख खान पनि यो पद्दतिबाट पिता बनिसकेका छन।

Namaste Filmy

Read Previous

सुपर स्टार नायक अनमोल केसीको नया चलचित्रको गीत सार्वजनिक ।भिडियो

Read Next

‘ड्राइभर दाई’को फष्टलुक सार्वजनिक, भाद्र ३१बाट प्रदर्शनमा आउने