बिवाह बन्धनमा बाँधिए बिनय श्रेष्ठ

Binay-shreshta-engagementरेसम फिलिलि अभिनेता विनय श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन् । सोमबार बिनयले प्रेमीका एनी थापालाई दुलहि बताए । तीनकुनेस्थित एक पार्टी प्यालेसमा विनयले एनी थापाको सिउँदोमा सिन्दुर भरेका हुन । विनय र एनीले तीन वर्ष यताको प्रेम सम्बन्धलाई लगनगाँठो कसेर मजबुत बनाएका हुन् ।
एनी पेशाले ब्युटी थेरापिष्ट हुन् । दुवैले एक वर्ष अगाडि नै टीकाटालो गरेका थिए । विनय ‘रेसम फिलिली’ पछि ‘एक पल’ शीर्षकका फिल्म निर्माणको क्रममा छन् ।

Namaste Filmy

Read Previous

चर्चामा चलचित्र ‘मरिना’को कभर सङ प्रतियोगिता,प्रतियोगी दिन प्रतिदिन बढ्दै।भिडियो

Read Next

'नाइ नभन्नु ल' सिरिजपछि बिकासको 'निराञ्जना' र 'समर लभ'