बिश्वकै सर्वाधिक कमाउने सेलेब्रेटी शाहरुख, अक्षयकुमार

Shaharukh-Akshya kumarबलिउड सुपरस्टार शाहरुख खान र अक्षयकुमार यस्तो सेलेब्रेटी हुन जसले संसारभरकै सेलेब्रेटीमध्य सर्वाधिक कमाउछन । हालै फोर्ब्सले सार्वजनिक गरेको २०१६ मा संसारका उत्कृष्ट एक सय सेलेब्रेटीको लिस्टमा यी दुई स्टार अटाएका हुन ।
शाहरुख २ करोड ३० लाख अमेरिकी डलर कमाईसहित ८६ औ स्थानमा छन । अक्षकृमार भने ९४ औ स्थानमा छन उनको कमाई ३ करोड १५ लाख अमेरिकी डलर छ ।
यो लिस्टमा हलिउड गायिका टेलर स्वीफ्ट, लेखक जेम्स पिटरसन, पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो टप फाइभभित्र छन । त्यस्तै चाइनिज स्टार ज्याकि च्यान, हलिउड हिरो इवेन जोनसन, किम कार्दासियालगायत कमाईको हिसाबमा अग्रपंक्तिमा छन ।

Namaste Filmy

Read Previous

'नाइ नभन्नु ल' सिरिजपछि बिकासको 'निराञ्जना' र 'समर लभ'

Read Next

शुक्रबार हैन, बिहिबार रिलिज हुदैछ यी फिल्महरु