बलिउडलाई पनि रंगायो होलीले । फोटो फिचर ।

 

[dropcap][/dropcap]सबर्षको होली अर्थात फागुपुर्णिमाले बलिउडलाई पनि पुर्ण रुपमा रंगाएको छ । बलिउडका नयां पुराना हस्तीहरु सोमबार दिनभर एकअर्कामा रंग लगाएर शुभकामना साटन मै ब्यस्त बने ।

6बलिउड महानायक अमिताभ बच्चन, अभिषेक बच्चन, शाहरुख खान, सलमान खान, अजय देवगण, सञ्जय दत्त, काजोल, परिणिति चोपडा, आलिया भट, अर्जुन कपुर, मनिषा कोइराला, माधुरी दिक्षित, अनिल सोनम कपुर लगायत बी टाउनमा स्थापित अनुहारहरु चिन्न निकै गाह्रो भएको थियो । होलीको अवसरमा बलिउडका बरिष्ठ देखि कनिष्ठ कलाकार, प्राविधिकलगायतले शुभकामना समेत ब्यक्त गरेका थिए ।
 तस्वीरमा देखिएको बलिउड होली :
5 4 3 2 1

यो पनि हेर्नुहोस:

चलचित्रकर्मीको होली फोटो कथामा

Namaste Filmy

Read Previous

ओएसटीमा आयो 'फिटकिरी' । (भिडियो)

Read Next

'शुभेच्छा थापा' बंगाली फिल्मका लागी नागपुर लागिन ।