यसकारण धूरु धूरु रोए सलमान

Salman Cryingयो तस्वीर हिजो आज सोसल साइटमा निकै हिट छ । भारतीय मिडियामा समेत यो तस्वीरले राम्रो स्थान पाएको छ । यो तस्वीरमा सलमान खान धुरु धुरु रोएको छन । वास्तवमै फिल्ममा जस्तै उनले आंशु बगाएका छन । आखिर सलमान यसरी किन रोए त ?
खासमा यो तस्वीर यसै साता एक प्रार्थन सभाको हो । सलमानको निकै मिल्ने साथी रजत बाडजत्याको स्मरणमा राखिएको प्रर्थना सभामा सलमान यसरी रोएका हुन । सभामा उपस्थित सलमानले आफुलाई सम्हाल्न सकेनन् र धुरु धुरु रोए ।
ुनिकै दुखी भएका सलमानले साथी सुरज बाडजत्यालाई अंगाल्दै दुख पोखेका थिए । राजश्री प्रोडक्सनका सिइओ रहेका रजत सलमानका निकै मिल्ने साथी दिए । राजश्री प्रोडक्सनको फिल्म मेने प्यार किया सलमानको निकै हिट फिल्म हो । राजश्री परिवारसँग सलमानको निकै निकटको सम्बन्ध मानिन्छ ।

Namaste Filmy

Read Previous

फ्यानले दिए मिलन र दयालाई हातले निर्माण गरेर पोस्टर उपहार

Read Next

ज्योति मगरको तीज गीत: दरको साटो रक्सी । अश्लिल कमेन्टको ओइरो