अजय देवगनको 'शिवाय'को ट्रेलर रिलिज।भिडियो

अजय देवगनको नया चलचित्र ‘शिवाय’को ट्रेलर रिलिज गरिएको छ ।फिल्मलाई अजयले नै निर्माण तथा निर्देशक गरेको हुन् ।
255-580x395
‘शिवाय’ एउटा फुल एक्शन चलचित्र हो । तिहारको अबसरमा 28 अक्टूबरमा चलचित्र प्रदर्शनमा आउदै छ ।फिल्ममा अजयका अलावा सायशा सेहेगल तथा विर दासको मुख्य अभिनय रहेको छ।चलचित्रम पोलैंड की अभिनेत्री एरिकाले पनि यस चलचित्रमा मार्फत बॉलीवुड आफ्नो अभिनय यात्रा सुरु गरेकी छिन् ।

Namaste Filmy

Read Previous

निखिलको ‘राधे’ बन्न प्रियंका र अशिष्मा तयार

Read Next

‘६क्का पञ्जा’को पोस्टर सार्वजनिक,मगलबार ट्रेलर रिलिज गरिने