धोनीको फिल्म १०० करोड़ क्लबमा

भारतीय क्रिकेटर खेलाडी महेंद्र सिंह धोनी जीवनीमा आधारित चलचित्र ‘एमएस:धोनी: द अनटोलड स्टोरी’ले भारतीय बॉक्स ऑफिसमा शानदार कमाई गरेको छ ।
msdhonitheuntoldstory1-580x395
चलचित्रले १०० करोड माथिको ब्यबसाय गरेको छ । एमएस धोनी की बायोपिक चलचित्रले प्रदर्शनमा आएको द्रोश्रो हप्तामा सय करोड क्लबमा जोइन भएको हो।
शनिबार सम्म चलचित्र ‘एमएस:धोनी: द अनटोल्ड स्टोरी’१०३.४ करोडको कलेक्सन गरेको छ ।चलचित्रमा धोनीको भूमिका सुशांत सिंह राजपूत रहेका छन्। चलचित्रमा कियारा आडवाणी, दिशा पटानी, अनुपम खेर और भूमिका चावलाको समेत अभिनय रहेको छ । 30 सितंबरबाट प्रदर्शनमा आएको यस चलचित्रलाई नीरज पाण्डेले निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

मुस्लिम हिरोइनको फिल्म टिका पछि फ्लोरमा

Read Next

दशै बिदामा हेर्नुपर्ने १५ फिल्म