साम्राज्ञी पनि प्रेममा ? भिडियो

samragyee-with-bfसेलेब्रेटीको निजी जीवनलाई पनि चासो साथ हेर्ने गर्छन फ्यानहरु । यस्तै अहिले नायिका साम्राज्ञी राज्य लक्ष्मीको एक फेसबुक पोस्टले निकै चर्चा पाइरहेको छ । शुक्रबार आफ्नो जन्मदिनको अवसरमा एक युवकसँगको तस्वीर शेयर गरिन् र मायाका केहि शब्द पनि लेखिन् । युवक साम्राज्ञीको प्रेमी हुन भन्नेमा दुइमत छैन तर यसबारेमा साम्राज्ञीले केहि बोलेकी वा लेखेकी छैनन् ।
उक्त युवक मयंक खड्का हुन् । उनी पेशाले डिजे भएको बताईएको छ । साम्राज्ञी र मयंक लामोसमयदेखि रिलेशनमा रहेको पनि चर्चा छ । उनीहरुको प्रेमलाई परिवारले पनि स्वीकारेको समाचारहरु आइरहेका छन । तर यसबारेमा साम्राज्ञी र मयंकले प्रतिक्रिया दिएका भने छैनन् ।

Namaste Filmy

Read Previous

धुर्मुस सुन्तलीले देशलाई बालमैत्री बनाउने घोषणा

Read Next

हिरोइन रेजिना उप्रेतीलाई पुत्रीलाभ