रोजिना र दिपेन्द्रको भाग्य रहेन

rojina-dipendraनेपाली सांगीतिक आकाश मा नव गायिका का रुप मा रेजिना मोक्तान उदाउने भएकी छिन ।
सानै उमेर देखि गीत गाउन मन पराउने उनि हाल पहिलो एल्बमको तयारीमा रहेकी छिन यो भन्दा पहिला उनले विभिन्न विधाका गीतमा स्वर दिई सकेकी छिनभने यो उनको पहिलो एल्बम हो उनको एल्बम को पहिले गीतको बोल ‘भाग्य रहेन छ’ रेकर्ड को क्रम मा रहेको छ ।
उत्त गीत मा सब्द गीतकार दिपेन्द्र खड्काको रहेको छ भने संगीत गायक तथा संचारकर्मी दिपेन्द्र थिङ्ग को रहेको छ संचारकर्मी थिङ्ग अहिले विभिन्न विधाको गीत लेखन गायन तथा संगीत भर्ना व्यस्था छन् त्यस्तै उत्त गीत मा संगीत समायोजन बुद्ध सायमीको रहेको छ । एल्बम छिट्टै सार्बजनिक गर्ने र स्रोत तथा दर्सक माझ ल्याउने विश्वास पनि गराए ।

Namaste Filmy

Read Previous

सस्पेन्स–थ्रीलर कथामा ‘पर्व’ । नम्रता र कोशिशको जोडी

Read Next

सुनिल र शैलजाको ‘विहानी’ बजारमा (भिडियो)